मिस नेपाल

विकिपिडिया नं

मिस्स् नेपाल नेपालको सबै भन्द पुरानो सुन्दरी प्रतियोगिता गएको असार २ गतेदेखि मिस नेपालमा आवेदन दिनेहरुको संख्या १४६ पुगे पनि विभिन्न योग्यताका आधारमा ५० जनालाई अन्तिम छनोटमा पारिएको थियो भने तीमध्येबाट पनि २५ जना उत्कृष्ट मानिएको छ । र, यी २५ मध्ये पनि लगनशीलता, क्षमता र प्रशिक्षणको दखलका आधारमा उत्कृष्ट २० छानिएको हिडन ट्रेजरले जनाएको छ । यस पटकका छनोटमा परेका युवतीहरुले महिला हकहित तथा लैंगिक असमानता, महिला बेचविखन, एचआईभी एड्स र लागू पदार्थको दर्ुर्व्यसनी, द्वन्द्वमा परेका महिलाहरु, विस्थापित महिलाहरुको पक्षमा वर्षरि नै आफूले सक्दो काम गर्ने घोषणा र प्रतिबद्धता व्यक्त गरेको आयोजकले जानकारी दिएका छन् । कार्यक्रम आउँदो भदौ ७ गते सम्पन्न हुने र यसलाई कान्तिपुर टीभीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

१९९४बाट २००७सम्म्को मिस्स् नेपालको विन्नेर्हरु[सम्पादन]

बर्ष बिजेता दोसरो तेसरो
१९९४ रुब्य् राना
१९९५ शुमि खद्का
१९९६ पूनम् ङ्हिमिरे
१९९७ निलिमा गुरुङ् झर्न बज्रचार्य
१९९८ निरु श्रेसठ ज्योति प्रधान
१९९९ शेव्त शह् णिकिता भन्दारी
२००० उशा खजी बिव रन्जीत जस्मिन श्रेष्ठ
२००२ मल्भिका सुब्बा पिन्की शाह ल्हमो यङ्चेन षेर्प
२००३ प्रिति सिटाउला प्रेरणा शाह णिमा राइ
२००४ पयल् शक्य सरह गुरुङ अनित गुरुङ
२००५ सुगरिका केच् षवोन श्रेष्ठ अयुश्मा पोखरेल
२००७ सितश्मा च्हन्द् बन्दन शर्मा षेव्त शाह