नेपाःया गुथितेगु धलः
Appearance
गुठी संस्थान नेपाः कथं नेपालय् दयाच्वंगु गुथित थ्व कथं दु [१]-
- जगनक प्रकाशेश्वर श्री गणेष श्री राधाकृष्ण श्री सुर्य श्री नरसिंह श्री भगवती, श्री हनुमान श्री कालिकाश्री भेरव सेमेत गुठी
- इचङ्गु नारायण आदेश्वर गुठी
- चोभार का आगाम गुठी
- वागमती पुलपारी घाटपारीका हरिहर गुठी
- काठमाडौं आना गुठी
- गुह्यश्वरीका नित्य आरती गुठी
- गोकर्णेश्वरको नित्य आरती गुठी
- पशुपतिनाथको अक्षता गुठी (तिलक निधिले चढाएको)
- पशुपति गुह्येश्वरीका अक्षता गुठी (क.क.फौदसिंले राखेको)
- चोभार श्री का अक्षता गुठी
- पशुपति नित्य अक्षता गुठी
- आदेश्वर मठ स्थान गुठी
- चोभारश्री आदिनाथको नैबेध गुठी
- श्रीआदिनाथ पशुपत्ति, गुहेश्वरी ,चोभार गणेश, वागमती बासुकी समेत गुठी
- चोभार श्री आदिनाथ (नारायणका) नित्य पूजा गुठी
- अग्निहोम गुठी (नारायण प्रसाद काजि जाती गालले चलाएको)
- अग्निहोम गुठी (कविराज तीर्थराज काजि ठमेलले चलाएको)
- काठमाडौं इन्द्रचोक आकासभैरव गुठी
- अमरकान्तेश्वर गुठी
- नैकाप आनन्देश्वर इन्द्रेश्वर आदिकालीका गुठी
- सिम्भु स्वयैभु भगवानको दायावायाको अनन्तपुर प्रतापपुर देवताको गुठी
- श्री तलेजुका अंगुठी
- भोटाहिटी धोछे घरमा रहेका अन्नपूर्ण माईका जात्रा पर्व गुठी
- श्री गुहेश्वरीको नित्य आरती गुठी
- असन अन्नपूर्ण गुठी
- वीर अस्पताल गुठी
- क. रणजंगका रानीको श्राद्ध गुठी
- ऐ. का कागे अष्टमी गुठी
- अतिथि सत्कार गुठी (गेहेन्द्रकुवरको पछिको का.जि.महाराजगंज बस्ने राम बहादुर गोतामेल चलाएको )
- श्री बछलेश्वरीको सिन्दुर जात्रा गुठी
- श्री बछलेश्वरीको चन्दन गुठी
- गौरीघाट बाणेश्वर गुठी
- श्री रणमुक्तेश्वरका बगैंचा गुठी
- बाग गुठी अन्तर्गतका बिभिन्न गुठी
- कीर्तिपुर बागभैरव इन्द्रायणी देवताको नित्य पुजा गर्ने पुजारी खान्गी गुठी
- देउपाटन बागमती गुठी
- साँखु बज्रयोगिनीको शाखा सत्तल गुठी
- देउपाटन बज्रेश्वरी गुठी
- थापाथली. बैरागी अखडा
- काठमाडौं गणेश कंकेश्वरीका स्थानमा बाजा बजाउने गुठी
- बिष्णुमति पाटी टंकेश्वरमा बाजा बजाउने गुठी
- देउपाटन पशुपतिनाथका बिजुली वाजा बजाउने कुस्ले खान्गी गुठी
- देउपाटन पशुपतिनाथका स्थानमा बाजा बजाउने खान्गी गुठी
- चाबहिल गणेशस्थानमा बाजा बजाउने गुठी
- गोकर्णेश्वरका बिसेट टहलुवा वाजादार खान्गी गुठी
- बिजेश्वरी बिष्णुमति इन्द्रायणीमा बाजा बजाउने
- काठमाडौं संकटामा बाजा बजाउने कुस्ले खान्गी गुठी
- का. तलेजुका स्थानमा बाजा बजाउने कुस्ले खान्गी गुठी
- फर्पिङ्ग बज्रजोगिनी माईको नित्य पूजा गुठी
- काठमाडौं का बजी गुठी
- वडाकाजी पुष्पराज राजभण्डारीको बज्रवाराही गुठी
- साँखु श्री बज्रयोगिनी चुन गुठी
- साँखुश्रीका महा पूजा गुठी
- साँखुश्रीका नित्य पूजा र जप पाठ गुठी
- साँखुश्रीका पूर्णिमा गुठी
- साँखुश्रीका चाँदीको दृष्टि बनाउने र गहना धुने गुठी
- साँखुश्रीका स्थानमा बाजा बजाउने कुस्ले खान्गी गुठी
- साँखुश्रीकानित्य फूल चढाउने गुठी
- साँखुश्रीका लहसो गुठी खान्गी
- साँखुश्रीका स्थानमा गहना जात्रा गर्ने बिसेट खान्गी गुठी
- साँखुश्रीका बैशाख महिनामा माहा पुजा गुठी
- साँखुश्रीका बुसाधन गुठी
- साँखुश्रीबज्रयोगिनीका स्थानमा झारुवडारु गर्ने कुस्ले खान्गी
- साँखुश्रीका नाउ खान्गी गुठी
- साँखुश्रीका पवामु खान्गी गुठी
- साँखुश्रीका नकर्मी खान्गी गुठी
- साँखुश्रीका काहाले बाजा बजाउने खान्गी गुठी
- साँखुश्रीका नित्य पूजा गुठी
- बज्रयोगिनी स्थानमा बाजा बजाउने कुस्ले पूजा गर्ने गुठी
- बज्रयोगिनीका पूजा गुठी
- बज्रयोगिनीका गुप्ती पूजा र माहांकालमा वली पुजा गुठी
- बज्रयोगिनी चैत र माघ महिनाा भर साँखु माधव नारायणलाई चढुवा राखी पूजा गर्ने गुठी
- देउपाटन बज्रेश्वरी
- श्री पशुपतिनाथ का बालागुठी
- काठमाडौं का बाला चतुदर्शी गुठी
- श्री नदेवीका भलभल अष्टमी र बाला चतुर्दशी गुठी
- बल्खु श्री बलखेश्वर गुठी
- साँखु बज्रयोगिनी का राँगा वली गुठी
- काठमाडौं बलिजा गुठी
- श्री बनकाली गुठी
- भिमढुंगा रामकोट बाणलिङ्ग गुठी
- गुह्यश्वरीका कुमुदिनी बर्ष बन्धन गुठी
- श्री गुहेश्वरीमा ४ पानसमा घ्युको बत्ति बाल्ने र बर्षवन्धन गुठी
- काठमाडौं का मात्रिका बर्ष बन्धन गुठी
- पशुपतिनाथको ठूलो बसाहा गुठी
- तलेजुका ३ बर्षमा पोसाक फेर्ने मातृकाको बस्त्र गुठी
- श्री तलेजुका वस्त्र गुठी
- काठमाडौं सेतो मछिन्द्रनाथमा सुन्को देवतामा घ्युको बत्ति वाल्ने गुठी
- श्री गुह्येश्वरी बिजुली बत्ति गुठी
- पशुपति चन्द्र बत्तिगुठी
- माघे संक्रान्तीका दिन गंगाजीमा पुजा गर्ने र बत्ती चढाउने गुठी
- सेतो मच्छेन्द्रनाथमा सुनको देवामा घ्युको बत्ति बाल्ने गुठी (झ्यापुननीले)
- झ्यापुनानीले राखेको गुह्येश्वरीका अखण्ड बत्ती बाल्ने गुठी
- गोकर्ण थली वायुदेवता गुठी
- का. नयाँ वायुदेवता
- का.पुरानो वायुदेवता
- बेनीभोर्लेट सोसाईटी गुठी
- बटुटोलका श्री लुमडी भद्रकाली गुठी
- श्री भद्रालीको १२ बर्षको नाँच सिकाउने गुठी
- टुडिखेल लुमडी भद्रकाली गुठी
- वडाकाजी पुष्पराज राजभण्डारीको ओटु श्री भद्रकाली गुठी
- छोकडोल श्री शरण भदे्रश्वर गुठी
- कीर्तिपुर श्री भगवानका गुठी
- हुनमान ढोका दरवारका न्हुछे भगवती गुठी
- कडेलचोक भगवती गुठी
- नक्साल भगवतीका नित्य पूजा गुठी
- नक्साल भगवतीका सदावर्त गुठी
- इचंगुमा स्थापना भएको वीरभद्रेश्वर महादेव श्री भगवती गुठी
- देउपाटन डोटीबाट ल्याएका श्री मंगलादेवी भगवती गुठी
- कीर्तिपुर बागभैरव गुठी
- इन्द्रयात्राका स्वच्छन्द भैरव गुठी
- ठूलो भैरव गुठी
- ज्ञानेश्वर महादेव, आनन्द भैरव समेतको गुठी
- का. .इचाटोल टौफिकलमा स्थापना भएका श्री महादेव लक्ष्मीनारायण भैरव गुठी
- का. इन्द्रजात्राका गणेश भैरवको पर्व पूजा गुठी
- श्री गणेश मछिन्द्रभैरव गुठी
- देउपाटन बनकाली द्योछे भैरव गुठी
- धर्मस्थली महांकाल भैरव गुठी
- गोकर्ण च्यासिंङ भैरव गुठी
- गोकर्णेश्वरका कालीका भैरबका मुस्याल बाल्ने गुठी
- गोकर्णेश्वरका कान्ती भैरवका जात्रा गुठी
- गोकर्ण कान्ति भैरव कालीकाकोे जाँझो गुठी
- श्री बाग भैरवका नित्य पूजा गुठी
- काल भैरव गुठी
- पचली भैरवका बर्षवन्धन गुठी
- काठमाडौं महांकाल भैरवका हाडमाला समेत १० गुठी
- पंचली भैरवका अचार गुठी
- साँखु बज्रयोगिनीका भजन गुठी
- थापाथली पाञ्चयनका भजन गुठी
- त्रिपुरेश्वर महादेवका भजन गुठी
- दुडिखेल महाँकाल भजन गुठी
- पशुपतिनाथको भजन गुठी
- आसोश बिनायक नरदेवीका बछलाय गुठी (गणेश) भजन गुठी
- श्री पशुपति भष्मेश्वर गुठी
- श्री पशुुपति क्षेत्रका ब्रह्मचारी अखडा गुठी
- श्री दक्षिणकालीका को भण्डार गुठी
- फर्पिङ दक्षिणकालीको भण्डार गुठी
- सुसारे जलविना नानी मरेको तिधि चैत्र सुदी १३ को दिन भण्डारा चलाउने गुठी
- धर्मस्थली महांकाल भैरव गुठी
- पशुपति भष्मेश्वर अखडा
- हाडीगाउँ भाटभेटनी गुठी
- गरिव कङ्गाललाई भात खुवाउने (वज्रधर्म) गुठी
- पशुपतिमा बैखास सुदी अक्षय तृतीयका दिनमा अपाङ्ग गरीव गुरुवा ११ जनालाई खुवाउने गुठी
- भिम मुक्तेश्वर गुठी
- नारायणहिटी नेरका श्री भिमेश्वर टुकुचाा बगैंचा कुमारी गुठी
- केरु भिमसेन द्रौपदीको मुकुटको नित्य पर्व पूजा गुठी
- भिमढुंगा श्री भिमेश्वर भन्ने भिमसेन गुठी
- काठमाडौं भिमसेन गुठी
- गोकर्र्ण भैरव गुठी (लाल मोहर भएको)
- श्री जगनन्द भोगेश्वर गुठी
- ऐ.का कन्या भोजन गुठी
- श्री गुह्यश्वरीका कन्या भोजन गुठी
- पशुपतिनाथ दर्शन गर्न आउने साधु महात्मालाई चियापान र अरु पर्वमा ब्राम्हण भोजन गराउने का.जि. नक्साल बस्ने भू.पु.चायधिस जगन्नाथ उपाध्यायले राखेको गुठी
- बागमतीमा साँगु राख्ने र भवानीको पूजा समेत गरी भोज खाने गुठी
- काठमाडौं दरवार अगाडिका भूवनेश्वर गुठी
- श्री देउपाटन भुबनेश्वरी गुठी
- बिष्णुमति श्री विजेश्वरी गुठी
- मौनीबाबाले वागमती हनुमान घाटदेखि टेकुदोभान सम्म बिजुली राखेको गुठी
- स्वयम्भुमा चन्दाबाट राखेको बिजुलीबत्ती गुठी
- धोविखोला मैतिदेवी स्थानको बिजुली बत्ती गुठी
- स्वयम्भुमा सरस्वती स्थानको बिजुलीबत्ती गुठी
- करबीर मसान, स्वयम्भु शान्तिपुरमा र भाट भटेनी स्थानमा, वागमती हरिहरे श्वर समेत ४ ठाउँको बिजुली बत्ती गुठी
- कमलाछी गणेशस्थानमा बिजुलीबत्ती बाल्ने गुठी
- पशुपतिनाथको अखण्ड बत्ती गुठी
- कमलादी गणेशको स्थानमा बिजुली बाल्ने गुठी
- पशुपति आर्यघाट भेष्मेश्वरचिता समेतमा बिजुली बत्ती वाल्ने गुठी
- पशुपति आर्यघाट बछलादेवी मन्दिर समेतमा बिजुली बत्ती वाल्ने गुठी
- का. अशोक बिनायक गुठी
- श्री वीर आनन्देश्वर खान्गी गुठी
- श्री वीर भद्रेश्वर वीर भगवती खान्गी गुठी
- वीर नारायण, नारायणहिटी, नारायण स्थान दक्षिण पटिको गुठी
- थानकोट लोहकोट श्री बिष्णुदेवी समेत देव देवता गुठी
- मच्छे गाउँका श्री बिष्णुदेवी गुठी
- बल्खु श्री बिष्णु देवी गुठी
- जगनन्द प्रकाशेश्वर, जीतेश्वर, बिष्णु पादुका
- इन्द्रजात्राका विश्वरुव गुठी
- श्री बिश्वरुप गुठी
- काठमाडौं का ठूलो बोका गुठी
- काठमाडौं का सानुबोका गुठी
- तेकर चखु मठ गुठी
- श्री चक्रमुक्तेश्वर
- टोखा चण्डेश्वरी माईका टुवाल गुठी
- टोखा चण्डेश्वर गुठी
- मातातिर्थ श्री चन्द्रभक्तेश्वर गुठी
- चन्द्रमुक्तेश्वर नित्य नैमित्य गुठी
- साँखु बज्रयोगिनी का चम्पा रोहण गुठी
- काठमाडौ लुमडी माईको पिसाच चतुर्दशी गुठी
- ओम बाहाल गणेशको पिशाच चतुर्दशी गुठी
- ६ वाल गुठी
- श्री पशुपतिनाथ का छापा गुठी
- चितलाङ पौवा गुठी
- केलटोल चुभुभुलु माईका गुठी
- भगवानका चुन लगाउने गुठी
- स्वयम्भु भगवानको स्थानमा चुन लाउने गुठी
- फर्पिङ दक्षिणकाली स्थानमा पालो बस्नको खान्गी गुठी
- फर्पिङ कोटाल टोलका गोपालेश्वरमा समेत पूजा गरी श्री कास्थानमा बाजा बजाउने गुठी
- फर्पिङ्ग दक्षिणकालीको जात्रामा पूजा गरी श्राद्ध गर्ने गुठी
- दक्षिणकालीकाको बर्षवन्धन गुठी
- प्रतापमल्ल.का दमनारोहण गुठी
- श्री डम्वर मुक्तेश्वर गुठी
- काठमाडौं का दशहरा गुठी
- थापाथली दशनामी अखडा
- अर्यघाट पारीको दाउरा गुठी
- चोभारका श्री देवल बनाउने गुठी
- बागमति किनारामा दक्षिण कालिका, श्री लक्ष्मी नारायण श्री सरस्वतीहरुको देवालय गुठी
- देउपाटन १७ बत्तिस ठाउको देवता गुठी
- देउपाटन पशुपति भष्मेश्वर भित्र श्री प्राणेश्वर एकादशीलिङ्क रोज तीन हण्डी बाड्ने गुठी
- वडाकाजी पुष्पराज राजभण्डारीको देव देवताको गुठीहरु
- हनुमान ढोका दरवार भित्रको बिभिन्न देव देवताको पूजा खर्च
- साँखुश्रीका देवी नाँच गुठी
- देउपाटन माजु देवल गुठी
- फर्पिङ श्री दक्षिणकाली माईका स्थानको पुल, पर्खाल, घाट, सत्तल गुठी
- वडाकाजी पुष्पराज राजभण्डारीले दक्षिणकाली माई गुठी
- फर्पिङ यलखु चलाखु टोलको धारा ठूलो चलाउने गुठी
- दमाइ टोलको धारा पाटी गुठी
- सीतापाइला (सितापाईला) को धारापाटी गुठी
- श्री ५ माहिला रानी साहेवबाट राखी बक्सेको बौद्ध धारा गुठी
- खोकना बुद्धमती, टोखा, भिमफेदी, पौवा पूर्णेश्वरमुनि घाट, धर्मशाला धारा पानी बिसै गुठी
- श्री घीर भक्तेश्वर गुठी
- दीर्घभक्तेश्वर पुजारी खान्गी
- सुरेशकान्ता देवीले पशुपति राजेश्वरीघाटमा बनाएको देवालय चौधडा धर्मशाला गुठी
- चौधडा धर्मशाला गुठी
- पशुपति का दुका बीर्ता गुठी
- काठमाडौं तलेजुका. का दुका गुठी
- का. ई. फुस्कुमा बनेको ढुंगेधारा गुठी
- देउपाटन धुनी मठ गुठी
- देउपाटन श्री बछलेश्वरी ध्वँ गुठी
- काठमाडौं श्री दिगुतलेजुका गुठी
- काठमाडौं दिगु तलेजुको अक्षत तृतीय गुठी
- काठमाडौं दिगु तलेजुको धुप गुठी
- का.दीगु तलेजुका सुसारे खान्गी गुठी
- चोभारका दिपमाला गुठी
- जगनन्द प्रकाशेश्वर, मुक्तेश्वर र दीपमुक्तेश्वर
- काठमाडौं का दिपमाला गुठी
- पंचली भैरबको दीपमाला गुठी
- पचली भैरवका दीपमाला गुठी
- साँखु बज्रयोगिनी का जात्रामा डोरी बाध्ने गुठी
- टुडिखेल दुई माजु, बसन्तपुर दुईभाजुका गुठी
- दुर्गामुक्तेश्वर गुठी
- बलम्बु श्री बिष्णु देवीका फैचा गुठी
- फर्पिङ्ग (फपिङयममा) गुठी
- लुमडी भद्रकालीका फुलवारी गुठी
- श्री पशुपतिनाथका नित्य धतुराको फूल चढाउने गुठी
- फर्पिङमाफूल चढाउने गुठी
- हनुमान ढोका नृसिंह गोपालजीको नित्य पुजा समेत फुल चढाउने खान्गी
- देउपाटन पशुपतिनाथ घडीवाल खान्गी गुठी
- कोटेश्वरमा स्थापना भएका गगनेश्वर गुठी
- पकनाजोलको गाई गुठी
- श्री पशुपतिनाथका गाईगुठी
- पकनाजोल श्री गणेश गुठी
- सिंहढोका दाँया बायाँ गणेशको नित्य पूजा गुठी
- काठमाडौं तलेजुका मुखनेरको गणेशको नित्य पुजा गुठी
- कमलाछी गणेशको नित्य पूजा गुठी
- गोमा श्री गणेशको नित्य पूज गुठी
- टोखाकोटु गणेश गुठी
- चोभार श्री गणेशका नित्य पूजा गुठी
- पशुपति आर्यघाट श्री वीरभद्रेश्वर, वलम्बु श्री वीर विनायक गणेश गुठी
- जलबिनायक गणेश गुठी देवल सुनको छाना, चौघाडा घाट सत्तलको गुठी
- चावेल गणेशको देवल गुठी
- किसीपाडी गणेश गुठी
- फर्पिङ ठठेप टोलका सिद्धि गणेश गुठी
- चोभारका श्री जात्रा गुठी
- धर्मस्थली गणेश गुठी
- कमलादी गणेश गुठी
- आर्यघाट श्री गंगा माई गुठी
- टेकु दोभान श्री गंगेश्वर गुठी
- पशुपति मृगस्थलीमा स्थापना भएका श्री गोपालजी श्री भगवती गुठी
- ठमेल गरुण भगवान गुठी
- दरवार भित्र मोहन चोकका बिश्वेश्वर महादेव गौरीशंकर गुठी
- साँखुश्रीका उत्तर पटीका धाराको गौरी शंकर गुठी
- काठमाडौं का प्रतापमल्ल सानु घ्यु गुठी
- काठमाडौं का महेन्द्रलक्ष्मीले राखेको घ्यु गुठी
- काठमाडौं का विजेश्वरीका घ्यु गुठी
- काठमाडौं का पार्थि पिण्डमल्लका घ्यु गुठी
- तलेजुका का प्रताप मल्ल ठूला घ्यु गुठी
- श्री गुह्येश्वरीको घ्यु कपुर गुठी
- स्वयम्भु घ्याङ गुठी
- बौद्ध घ्याङ गुठी
- का. मजिपाट्टको लाखेको घर गुठी
- घाटे बैध खान्गी गुठी
- लुमडी माईका घोडे जात्राका दिन पूजा गर्ने गुठी
- साँखु का स्थानमा भाद्र मैन्हाभर पूजा गरी बाजा बजाई शहर धुम्ने गुठी
- म्हैपी श्री जोगम्वर गुठी
- गोकर्णेश्वरको नित्य पूजा गुठी
- गोकर्णेश्वर का पंचामृत गुठी
- गोकर्णगजाघर गुठी
- गोनाल गुठी
- फर्पिङ दक्षिणकालीको गोनाल गुठी
- फर्पिङ तिलबिक्रमेश्बर गोनाल गुठी
- श्री गोपालेश्वर गुठी
- हनुमान ढोका भित्र मोहन चोकको गोपालजीको पुजारी खान्गी
- चावहिल बस्ने प्रो.लोकराज सत्यालको घरमा रहेको गोपाल जी गुठी
- गोपालजी गुठी
- पशुपति मृगस्थलीमा स्थापना भएका गोरखनाथ गुठी
- का. गोरखनाथ गुठी
- फुलवारी गाउँका श्री गुह्येश्वरी देवीको नित्य पूजा गुठी
- श्री गुहेश्वरीको पंच पर्व भोग गुठी
- श्री गुहेश्वरीमा नित्य भोग गुठी
- श्री गुहेश्वरीमा का घर गुठी
- गुहेश्वरीका स्थानमा पालो बस्ने पुजारी कशाहीको खान्गाी
- श्री गुहेश्वरीमा का पटाङ्गी निभत्के बिग्रेमा बनाउने पत्थर छाँप्ने पुजा गर्ने गुठी
- श्री गुहेश्वरीमा का छत्र गुठी
- काठमाडौं का गुम्फो गुठी
- श्री बंवीकटेश्वर श्री रामेश्वर, श्री इन्द्र भक्तेश्वर, श्री गुणभुवनेश्वर समेतको गुठी
- चोभार श्री गणेशका गुठी
- धर्मस्थली श्री गणेश गुठी
- शोभा भगवती पछाडिको नानक गुरुपादुका मठ गुठी
- हाडीगाउँ भाटभटेनीका नित्य पूजा गुठी
- हाडीगाउँ भाटभटेनीका नित्य फूल चढाउने गुठी
- हाडीगाउँ भाटभटेनीका आइतवार आइतवार पूजा गर्ने गुठी
- हाडीगाउँ भाटभटेनीका का नित्य पूजा गुठी
- काठमाडौं दरवारका पंचमुखी हनुमान गुठी
- जैिसदेवल नौसँग मुक्तेश्वर श्री कृष्णजी बगैंचामा स्थापना भएका हनुमानजी समेतको गुठी
- वडाकाजी पुष्पराज भण्डारीले राखेको श्री हारती देवीको गुठीको लगत नगदी मात्र
- नारायणहिटी दरवार लाल दरवार भित्र श्री हरिहरको नित्य पूजा गर्ने पुजारी खान्गी गुठी
- कालमोचन घाटमा स्थापना भएका श्री जंगहिरण्य हेमनारायण गुठी
- बागमती पचलीघाटमा स्थापना भएको श्री दीर्घ भक्तेश्वर, श्री हेममुक्तेश्वर गुठी
- श्री हेममुक्तेश्वपुजारी खान्गी
- तलेजुका होम गुठी
- े टुँडालदेवीका होम गुठी
- सरस्वतीका स्थानमा श्री पंचमीको दिनमा होम बिधि गर्ने गुठी
- काठमाडौं का हुलकुल गुठी
- श्री जगदिश्वर इन्द्रभक्तेश्वर गुठी
- दहचोक इन्द्रदेवता गुठी
- श्री इन्द्रायणीको गुठी
- इन्द्रायणी नित्य पूजा गुठी
- बिष्णुमती इन्द्रायणीका नित्य पूजा गुठी
- जगदेश्वर इन्द्रेश्वर देवता गुठी
- श्री ५ मुमा सानु महारानी समेतबाट राखी बक्सेको मौसुफ सर्कारको इष्टदेवता गुठी
- गोकर्ण जगदीश्वर गुठी
- श्री जगनन्द प्रकाशेश्वर
- जगनन्द प्रकाशेश्वर, श्री गणेश, श्रीराधाकृष्ण, श्री सूर्य, श्री नरसिंह, श्री भगवती, श्री हनुमान, श्री कालिका, श्री भैरव समेत गुठी
- जगनन्द प्रकाशेश्वर, का छत्र समाउने गुठी”
- दुडिखेल जगन्नाथ गुठी
- टेकुदोभान श्री जगन्नाथ गुठी
- मखन टोल श्री जगन्नाथ गुठी
- जगनन्द प्रकाशेश्वर, नन्दमुक्तेश्वर, पद्ममुक्तेश्वर, जगतमुक्तेश्वर
- जगेडा गुठी
- श्री देव जागेश्वर गुठी
- जगनन्द प्रकाशेश्वर, नन्दमुक्तेश्वर, पद्ममुक्तेश्वर, जगतमुक्तेश्वर
- जगनन्द प्रकाशेश्वर, जीतेश्वर, बिष्णु पादुका
- जगनन्द प्रकाशेश्वर, मुक्तेश्वर र दीपमुक्तेश्वर
- जैसि देवल रामचन्द्र, सीता, लक्ष्मण, भरत, शत्रुधन, मनमानेश्वर गुठी
- श्री पशुपति नाथमा चढाएको जलपात्र गुठी
- श्री जंगमुक्तेश्वर तर्फ खान्गी गुठी
- गुह्यश्वरीका जात्रा गुठी
- साँखु बज्रयोगिनीका जात्रा गुठी
- नक्साल नारायणचौरमा हरिहर नारायण महादेव कुमारीको देवालय भएको जात्रागुठी
- देउपाटन गुजेश्वरीका स्थानमा झाडुवडारु गर्ने खान्गी गुठी
- वल्खु कुलेश्वरमा झाडुबढारु गर्न कुस्ले खान्गी गुठी
- काठमाडौंका झ्यागला गुठी
- श्री जीतमुक्तेश्वर गुठी
- जगनन्द प्रकाशेश्वर, जीतेश्वर, बिष्णु पादुका
- श्री जीतजंग प्रकाशेश्वर गुठी
- कीर्तिपुर जोगी चक्र गुठी
- साँखु वज्रयोगिनीको जोगी चक्रगुठी
- चिलंचो भगवान जुजुचाका गुठी
- साँखु सालखा टोल्का श्रीज्योतिर्लिङ्गेश्वर गुठी
- काठमाडौं कागे अष्टमी गुठी
- देउपाटन श्री पशुपतिनाथका कागे अष्टमी गुठी
- ठमेल कालिका मोक्ष ज्वालाका स्थानमा वाजा वजाउने कुस्ले खान्गी गुठी
- ठमेल कालिका मोक्ष ज्वाला गुठी
- दरवार भित्र मोहन चोकका सुन्दरीचोक कालीय दमन ऐ ऐ ऐ.
- श्री कालमोचनश्री ..................गुठी
- काठमाडौंका ण्रवीर गुठी
- मृगस्थलीमा स्थापना गरेका कर्मभक्तेश्वर गुठी
- काँशी बर्षासन गुठी
- टुकुचा पारी केदारेश्वर
- श्री पशुपतिनाथ का खाचिकै गुठी
- काठमाडौं का खम्वा गुठी
- पशुपतिनाथको खान्गी गुठी
- गुह्यश्वरीकाा खट गुठी
- श्री रणमुक्तेश्वरका खिढलवारी (वगैंचा) गुठी
- श्री पशुपतिनाथका संङक्रान्ती खिरगुठी
- बुढानिलकण्ठ नारायण खीर गुठी
- बुढानिलकण्ठ नारायणमा होम गरी खिरभोग समेत चढाउने गुठी
- दुडिखेल रानी पोखरी गौरीशंकर किलेश्वर गुठी
- किरातेश्वर गुठी
- कीर्तिपुर बाघ भैरव इन्द्रायणी देवता नित्य पूजा गर्ने पुजाहारी खान्गी
- कीर्तिपुर इन्द्रयाणी गुठी
- कीर्तिपुर इन्द्रयाणी दे गुठी
- कीर्तिपुर इन्द्रयाणी ग्वाल गुठी
- कीर्तिपुर इन्द्रयाणी काम वदिया गुठी
- कीर्तिपुर ल्वहदेवल भगवान गुठी
- कीर्तिपुर बागभैरवका गुनाल बाल्ने गुठी
- कीर्तिपुर आगम गुठी
- कीर्तिपुर चिलंचो भगवानका नित्य पर्व पूजा गुठी
- पंच बुद्ध भगवान गुठी
- कीर्तिपुर वाग भैरवका इन्द्रयणीका सेवा पाटी गुठी
- कीर्तिपुर कोतगुठी
- यट्खाटोल श्री कृष्ण गुठी
- साँखु सालखा टोल्का श्री कृष्ण गुठी
- श्री राम कृष्णेश्वर गुठी
- कुलेदवता गुठी (का.जि.बिजेश्वरको कृष्णराज पन्तले चलाएको)
- जगनन्दप्रकासेश्वर कुलेखानी पुलगुठी
- थापाथली गणेश कुमारी गुठी
- काठमाडौं कुमारीका दुका गुठी
- काठमाडौं का कुमुदिनी गुठी
- श्री पशुपतिनाथको नित्य पूजा आरतीमा कुन्दपुष्प चढाउने गुठी
- साँखु बज्रयोगिनीका कपुर गुठी
- अयोध्यामा स्थापना भएका कुर्म भगवान गुठी
- बिष्णुमती फुलवारी पारी घाट सत्तल झाँडु गर्ने कुस्ले खान्गी गुठी
- धोवीखोला सिफल पक्की पुलपारीको कुटी बगैंचा गुठी
- काठमाडौं का ठूलो लडु गुठी
- तलेजुका सानु लड्डु गुठी
- लगन सदावर्त गुठी
- ललितेश्वर गुठी
- लक्ष्मेश्वर गुठी
- इन्द्रयात्राका लिंग गुठी
- हाडी गाउँ टुडाल देवीको लिंगो उभ्याउने गुठी
- टुडिखेल लुमडी माई पिसाच चतुर्दशा गुठी
- लुमडिका चैत्रवदी श्री चतुर्दशी गुठी
- कमलादी गणेश लुमडी महांकालमा बाजा बजाउने कुस्ले खान्गी
- टेवहाल लुमडी भद्रकाली गुठीको लगत
- का.त.का. लुमडी भद्रकाली गुठीको लगत
- लुमडी माईका सत्तल गुठी
- श्री पशुपतिनाथको लुपुटार जग्गा गुठी
- तलेजुका जगेडाबाट खरिद भयाको लुटी पाखो गुठी
- साँखु माधव नारायण गुठी
- गुह्येश्वरीका चैत्राष्टमी महाअष्टमी गुठी
- श्री पशुपतिनाथका महावली गुठी
- चोभारका श्री महावली गुठी
- चोभारका श्री महावली गुठी
- हनुमानढोका दरवार अगाडि श्री कृष्ण महाबिष्णुका गुठी
- श्री बिष्णुमति पुल घाट पारी महाबिष्णु गुठी
- कोत भित्रको मजादेवल महादेव गुठी
- दरवार भित्र मोहन चोकका श्री इन्द्रेश्वर महादेव गुठी
- नागार्जुन पर्खाल गिर्दा (कम्पाउण्ड) भित्रको श्री रत्नेश्वर महादेव गुठी
- देउपाटन गौरीघाटमा स्थापना भएका श्री जयरुद्रेश्वर महादेव गुठी
- मृगस्थली रणमुक्तेश्वर महादेव गुठी
- देउपाटन बनकाली काशी बिश्वेश्वर महादेव गुठी
- देउपाटन बनकाली श्री गाडेश्वर महादेव गुठी
- गुह्येश्वरीको घाटमा स्थापना भएका पृथ्वीश्वर महादेव गुठी
- टोखाकोटुुुुुतपालाछी महादेव गुठीुुुुुुु
- टोखा श्री रुदे्रश्वर महादेव गुठी
- साँखु पुखुलाछीका अन्तर्लिगेश्वर महादेव गुठी
- दक्षिणकाली श्री शेषनारायण नेरका नर्भदेश्वर महादेव गुठी
- श्री अघोरेश्वर महादेव गुठी
- फर्पिङ्ग नन्दीकेश्वर महादेव गुठी
- त्रिपुरेश्वर महादेवका गुठी
- तीनधारा बाणेश्वर महादेव गुठी
- बालाजु रत्न चुडेश्वर महादेव गुठी
- आदिश्वर महादेवको फुलवारी गुठी
- श्री पशुपतिनाथको बायाँ कुनामा रहेका महादेव गुठी
- गोकर्णेश्वर महादेवको कुशे औेशी र शिवरात्रीमा खटबोकी जात्रा गर्ने गुठी
- त्रिपुरेश्वर महादेव स्थानको चिताईदार खान्गी गुठी
- इचंगु श्री बिर आनन्देश्वर महादेव गुठी
- काठमाडौं मजादेवल श्री बिशेश्वर महादेव गुठी
- कोटेश्वर महादेव गुठी
- काशीमंगला गौरीमा स्थापना भएका श्री चण्डेश्वर महादेवका नित्य पूजापाठ गर्ने गुठी
- बलम्बु श्री महालक्ष्मी गुठी
- बलंखुु श्री कुलेश्वरमा झाडुबढारु गर्ने कुस्ले खान्गी गुठी
- श्री पशुपतिनाथ महापूजा गुठी
- देउपाटन पशुपतिनाथका महापुजा गुठी
- पशुपति महास्नान गुठी
- श्री मैतीदेवी गुठी
- धोवी खोला मैतिदेवी गुठी
- धोविखोला मैतीदेवी गुठी
- कालमोचन घाटमा स्थापना गरेका गोपाल जी गुठी
- काठमाडौं मजादेवलमा झाडु वडारु गर्ने खान्गी
- पकनाजोलको वानरलाई मकै खुवाउने गुठी
- का.जि.इन्द्रचोक बस्ने केशर राजभण्डारीले राखेको पशुपतिमा बस्ने वादर परेवालाई मकै खुवाउने गुठी
- श्री पशुपतिनाथ का (मनभोग) गुठी
- श्री पशुपतिनाथ का मनदेवी गुठी
- वडाकाजी पुष्पराज राजभण्डारीले राखेको मन्जेश्वरी गुठी
- दक्षिणकाली श्री शेषनारायण नेरका मठ घर गुठी
- तलेजुकामत पुजा गुठी
- महांकाल, भद्राकली पचली भैरवको नित्यपूजा गुठी
- श्री पशुपतिनाथका मिठाई गुठी
- श्री पशुपतिनाथ नित्य मिठाई गुठी (मनभोग)
- मृगस्थलीमा स्थापना भएका जगदिश्वर इन्द्रेश्वर (देवता गुठी)
- जगनन्द प्रकाशेश्वर, मुक्तेश्वर र दीपमुक्तेश्वर
- त्रिपुरेश्वर मुसाफिर खाना गुठी
- त्रिपुरेश्वर मुसाफिर खाना गुठी
- ” मा भादगाउबाट नवदुर्गा ल्याउदा पूजा गर्ने गुठी
- देउपाटनमा भक्तपुर नबदुर्गा ल्याउदा पुजा गर्ने गुठी
- नघल मठ गुठी
- पशुपतिनाथको नगरा गुठी
- भगवानका स्थानमा नगरा बजाउने कुस्ले खान्गी गुठी
- श्री पशुपतिनाथ नगरा गुठी
- रणमुक्तेश्वरको नाइके जगेडा गुठी
- नक्साल भगवतीका नित्य पुजा गुठी
- ज्ञानेश्वर बिष्णु पादुका नानक मठ गुठी
- जगनन्द प्रकाशेश्वर, नन्दमुक्तेश्वर, पद्ममुक्तेश्वर, जगतमुक्तेश्वर
- नक्साल नन्दीकेशर गुठी
- श्री नरदेवीको सुलुपुलु ध्वाप्पा अष्टमंगल(श्री ५ को सरकार तर्फका काठमाडौं जिल्ला छुट गुठी)
- श्री नरदेवी सुन छाना गुठी
- काठमाडौं दरवारका श्री नर्सिङ जीका गुठी
- बुढानिलकण्ठ नारायण गुठी
- दरवार भित्र मोहन चोकका त्रैलोक्यश्वर मोहन नारायणको गुठी
- चीकंमुगल श्री नारायण गुठी
- हनुमान ढोकामोहन चोकको पश्चिमलङमाराज भएको मोहनकाली संगैको श्री नारायण गुठी
- का. जैसीदेवल मुनिका श्री तंवु नारायण गुठी
- का. अटको नारायणको नित्यपुजा गुठी
- देउपाटन संङ्खनिम नारायण गुठी
- हाँडी गाउँ चोकटे नारायण गुठी
- कीर्तिपुर पुखुसी नारायण गुठी
- मच्छेगाउँ श्री मच्छे नारायण गुठी
- थानकोट गरुड नारायण गुठी
- श्री कुलेखानी लक्ष्मी नारायण गुठी
- श्री वीर राज नारायण गुठी
- कालमोचन श्री नारायण गुठी
- श्री धीर नारायण गुठी
- बालाजु वाला नील कण्ठ नारायण गुठी
- नारायणहिटी लक्ष्मी नारायण गुठी
- थानकोट आदि नारायण गुठी
- नारायणहिटी नारायण गुठी
- पशुपति बासुकी नारायण गुठी
- बुढानिलकण्ठ नारायण गुठी
- कालमोचन लक्ष्मी नारायण गुठी
- संख नीम नारायण गुठी
- आर्यघाट पारी लक्ष्मी नारायण गुठी
- श्री नरेन्दे्रश्वर गुठी
- श्री नर्मदेश्वर गुठी
- थापाथली नाथ अखडा
- दरवार भित्र मोहन चोकका का नाथेश्वरी गुठी
- कडेलचोक नाथेशरको नित्य पर्व पूजा गुठी
- दरवार भित्र चौकोट नाथेश्वर नित्य पर्व ऐ ऐ.
- काठमाडौं दरवारका भित्र नाथेश्वर गुठी
- भण्डार खाल भगवती नाथेश्वर गुठी
- काठमाडौंका सानु निलकमल गुठी
- काठमाडौं ठूलो निलकमल गुठी
- पशुपति निर्मला अखडा
- गुह्यश्वरीका नित्य पूजा गुठी
- चपली गाउँमा नौलिङ्ग माईका गुठी
- चपली गाउँको श्री नौलिङ्ग माइका गुठी
- आयुर्वेदीय औषधालयलाई खरिद भएको काठमाडौं नरदेवीको नोपाचो पसल समेतको गुठी
- काठमाडौं दरवार श्री नौजोगिनीका गुठी
- टुपेक नौलीङ भाईका गुठी
- काठमाडौं पबित्रारोहण गुठी
- जगनन्द प्रकाशेश्वर, नन्दमुक्तेश्वर, पद्ममुक्तेश्वर, जगतमुक्तेश्वर
- तीनधारा पाकसाला गुठी
- विद्यार्थीलाई खुवाउने (पाकशाला) गुठी
- काठमाडौंका पालु गुठी
- काठमाडौं ओम बहाल पंच दान गुठी
- पशुपति पंचदेवल गुठी
- काठमाडौं का श्री पंचमी गुठी
- पशुपतिनाथका पंचामृत गुठी
- गुह्यश्वरीका पंचपर्व गुठी
- कालमोचन श्री लक्ष्मी नारायण श्री पांली श्री पाञ्चायन देवता गुठी
- पशुपतिनाथको पश्चिम पटीको सत्तलमा रहेको पानी गुठी
- त्रिपुरेश्वरको स्थानमा पानी खुवाउने गुठी
- सिफले पाटीमा पानी खुवाउने गुठी
- ऐ ऐ. कुण्ड माथिको पर्खाल गुठी
- श्री आदिनाथ, श्री पशुपतिनाथ, श्री गुहेश्वरी गुठी
- पशुपतिनाथको भण्डारा गुठी
- पशुपतिनाथ.का महादीप बाल्ने गुठी
- पशुपतिनाथमा बैशाखमा जल चढाउदा चिउरा बाड्ने गुठी
- पशुपतिनाथ का धनदुवा गुठी
- पशुपतिनाथका माहादीप बाल्ने गुठी
- पशुपतिनाथे का हीगुल कपुर गुठी
- पशुपतिनाथ. का गोल धुप गुठी
- पशुपतिनाथ का मन्दिर भित्र गुठी सदावर्त वाड्ने गुठी
- पशुपतिनाथ का आरती गुठी
- पशुपतिनाथका मन्दिरमा चाकःमत (दीपमाला) बाल्ने गुठी
- वडाकाजी पुष्पराज राजभण्डारीले पशुपति नाथ गुठी
- श्री पशुपति गुठी
- पशुपति गुहेश्वरी गुठी
- पतका गुठी
- श्री पशुपतिनाथ मा रोजिन्दा रुद्रीगरी जल चढाउने र चतुर्भा सभर गुहयकालीको सहस्रनाम पाठगर्ने गुठी
- टुडिखेल पाठशाला गुठी
- पकनाजोल साउने पाटी गुठी
- बलम्बु श्री पौवा गुठी
- थानकोट बाड भञ्याङ्ग पौवा गुठी
- ककनी पौवा गुठी
- श्री पशुपतिनाथ का नित्य पायस भोग गुठी
- काठमाडौं क फागु पूर्णिमा गुठी
- पार्थि पिण्डेवर गुठी
- धर्मस्थली पिंगन देवी गुठी
- काठमाडौं का पिसाच चतुदर्शी गुठी
- पकनाजोल धारा पोखरी गुठी
- काठमाडौं का पुजा र सालिंदा पोशाका फेर्ने गुठी
- लोसेटार पौवा गुठी
- श्री चन्द्र प्रकासेश्वर चन्द्रलोक प्रकाशेश्वर गुठी
- साँखु बज्रयोगिनी का नित्य पूजा गुठी
- देउपाटन पशुपति नाथका दक्षिण मूर्तिका पुजाहारी खान्गी गुठी
- देउपाटन श्री पशुपतिनाथका पुजाहारी खान्गी
- बिष्णुमती (भिमस्थाननिरको) पुुलगुठी
- कालीमाटी पुलगुठी
- का. धोवीखोलाको फलामे देशि पुल गुठी
- गोकर्ण चन्द्र भाग पुल गुठी
- बागमती पुल गुठी
- हनुमान ढोका नरसिंह गोपाल नित्य पूजा समेत को फुल चढाउने खान्गी गुठी
- गोकर्ण पुल मर्मत संभार चिताइदार खान्गी गुठी
- जगनन्दप्रकासेश्वर आर्यघाटका तीर्थ पुल गुठी
- वडाकाजी पुष्पराज राजभण्डारीको सिद्धि लक्ष्मी पूर्णचण्डीका गुठी
- पूर्णेश्वर गुठी
- फर्पिङ शेषनारायणका पूर्णिमा गुठी
- मूल पुरोहित खान्गी गुठी
- तलेजुका का पुष्प गुठी
- फर्पिङ श्री राधा कृष्ण गुठी
- टेकु दोभान राधा कृष्ण गुठी
- गुहेश्वरी घाटमा स्थापना भएका त्रिभूवन प्रकाशेश्वर रेवती राधाकृष्ण गुठी
- मृगस्थली श्री राध कृष्ण गुठी
- हनुमानढोका दरवार अगाडिको राजगणेश गुठी
- पशुपति राज राजेश्वरी अखडा
- टेगाल रक्तकालीकोे नित्य पूजा गुठी
- श्री रामभक्तेश्वर गुठी
- आर्यघाट पारी रामचन्द्र गुठी
- आर्यघाट पारी श्री रामचन्द्र गुठी
- नैकाप फरास पाखामा स्थापना भएका श्री रामेश्वर, शिवजी र भगवती गुठी
- कान्तीपुर यंगाल घरमा स्थापना भएको राम जानकी लक्ष्मण गुठी (हाल टेकु मन्दिरमा स्थापना)
- थापाथली श्रीराम लक्ष्मण गुठी
- पशुपति राम मन्दिर अखडा
- श्री रक्षेश्वर रणबालेश्वर गुठी
- श्री रणमुक्तेश्वरको सदावर्त गुठी
- रणमुक्तेश्वर गुठी
- तलेजुका रुपीन पाखो गुठी
- साँखु बज्रयोगिनी कन्हैया सत्तल सदावर्त गुठी
- हिटीचोक सदावर्त गुठी
- पशुपतिनाथके सदावर्त गुठी (कुलानन्दझा)
- पशुपतिको ठूलो सदावर्त गुठी
- कुलानन्द झाले राखेको सदावर्त बाँड्ने गुठी
- कुलानन्द झाले सदावर्त वाड्ने सत्तल निरको घर पसल फुलवारी सदावर्त गुठी
- सुन्दरीजल स्थालमती सैलमतेश्वर गुठी
- श्री शक्ति बल्लभ, राधा बल्लव गुठी (छाप्रे गुठी)
- श्री पशुपतिनाथको सालिक गुठी
- काशी साम्राराजेश्वरी गुठी
- सिंहढोका मूलचोकका सन्दुसका श्री देवतको पूजा गुठी
- काठमाडौं भद्रकाली पूजा गरी बागमती पूर्णेश्वर हनुमान घाटमा फट्के साँधु हाल्ने गुठी
- बटु नाथेश्वरी वाला चतुर्दशी दिन बागमतीमा फट्के साँगु हाल्ने गुठी
- पशुपति का संकल्प गुठी
- देउपाटन शंकराचार्य मठ गुठी
- दरवार भित्र मोहन चोकका गणेशको पिरपाटीका शंकरको गुठी
- टेवहाल श्री संकटाको नित्य पूजा गुठी
- श्री टेवहाल संकटा गुठी
- श्री पशुपतिनाथ का मन्दिर भित्रको संसार देवी गुठी
- श्री मन्जेश्वरी सरस्वती गुठी
- दरवार भित्र ठूलो घण्टामुनी सरस्वती गुठी
- टगाल टुकुचा नेरका साकुना सरस्वती गुठी
- कीर्तिपुर बगैंचा श्री सरस्वती गुठी
- स्वयम्भु सरस्वती स्थानको सिढी पछि एक दानभन्दा मानंंधरनीले राखेको गुठी
- सिन्भु श्री मन्जेश्वरी सरस्वतीका नित्य पुजा गुठी
- श्री नारायण, श्री लक्ष्मी, श्री सरस्वती गुठी
- कमलाक्षी सत्तल गुठी
- स्वयम्भु सरस्वती स्थान पश्चिम पट्टीको सत्तलगुठी
- डिल्लीबजार सत्तल गुठी
- किलागल लोकेश्वर स्थापना गरेको सत्तल गुठी
- साँखु बज्रयोगिनी का अगाडिकोे सत्तल गुठी
- फर्पिङ बज्रजोगिनीका सत्तल गुठी
- फर्पिङ ठठेपटोलको शेषनारायणको जात्रा गर्ने सत्तल गुठी
- काठमाडौं सिंह सत्तल गुठी
- त्रिपुरेश्वर वागमती उत्तर पट्टीको सिंह सत्तल गुठी
- बज्रयोगिनी का पछाडीको सत्तल गुठी
- थानकोेट इमाखेल भन्ने जथ्थाका सत्तलहिटी गुठी
- बुढानिलकण्ठ नारायणमा ढोका सत्तल गुठी
- साँखु बज्रयोगिनीको सत्तल गुठी
- लक्ष्मीले बनाएको सत्तल गुठी
- महाराजगन्ज श्री सत्यनारायण गुठी
- तलेजुका सउरी गुठी
- काठमाडौं जिल्ला सेन गुठी, वायुदेवता गुठी, वाग गुठी
- फर्पिङ शेषनारायणलाई नित्य फूलमाला दुई चढाउने गुठी
- फर्पिङ शेषनारायण गुठी
- फर्पिङ श्री शेषनारायणलाई नित्य फुलमाला चढाउने गुठी
- सेतो मच्छिन्द्रनाथको गुठी (फाँटवारी पेश नगरेश्वर)
- सिम्भुु श्री शान्तिपुर गुठी
- गोरखपुर महारानीका श्राद्ध गुठी
- स्वयम्भु भगवानको फुलुखुई गुठी
- श्री शिवजी गुठी
- राज राजेश्वरीमा, स्थापित १५ शिवालय गुठी
- सात शिवालय गुठी
- नौशिवालय गुठी
- दुई शिवालय गुठी (बाग दरवारबट संचालित)
- पशुपति बासुकी क्षेत्र र पचलीमा समेत स्थापना भएका शिवालय गुठी
- गोकर्ण हेमभक्तेश्वर शिवालय गुठी
- पचलीघाटका सत्तल पाटी घाट शिवालय गुठी
- श्री शिवशक्तेश्वर गुठी
- घट्टेखोला दोभानका शिवजी गुठी (टोखाको)
- प.क.ज. जीत समसेरका रानीको श्राद्ध गुठी
- पकनाजोल सप्तमी श्राद्ध गुठी
- रेणुनर्सिङको श्राद्ध गुठी
- महन्त कुलमान गिरी र निजको स्वास्नी वेत कुमारीको श्राद्ध गुठी
- श्री पशुपतिनाथका श्रीखण्ड गुठी
- सरस्वती गुरुङ सेनीहरुले राखेको शिवगुठी
- भक्त हेमेश्वर, हेमभक्तेश्वर, शान्तबालेश्वर समेत ३ शिवालय गुठी
- तलेजुका का शिवरात्री गुठी
- गोकर्ण श्री बिष्णु प्रसादेश्वर शिवलिङ्ग गुठी
- जैसीदेवल श्री शिवजी गुठी
- गुहेश्वरी घाटमा स्थापना भएका शिवजी गुठी
- सिंहदरवार २७ सिधा गुठी
- श्री पशुपतिनाथ का सिक्री गुठी देउपाटन
- काठमाडौं का सिन्दुर गुठी
- श्री पचली भैरव सिन्दुर गुठी
- अमरनरसिंह राणा र निजका रानीहरुको श्राद्ध गुठी
- जंग बहादुर राणाका एकोदिष्ट पार्वन श्राद्ध गुठी
- काठमाडौं का सुवातौ गुठी
- सुन्दरीजल स्यालमती सौलमनेश्वर गुठी
- सुन्दरीजलश्री सुन्दरी माईको नित्य पुजा गुठी
- टुडिखेल सुन्धारा गुठी
- बटु श्री भद्रकालीका सुंनझयाल गुठी
- तलेजुकासुपारी गुठी
- देउपाटन सूर्यको नित्य पूजा गुठी
- पशुपति गुह्येश्वरी फर्पिङ दक्षिणकाली ललितपुर पूर्णेचण्डी स्वेष्टदेवता समेतको गुठी
- स्वयम्भु भगवान गुठी
- वडाकाजी पुष्पराज राजभण्डारीको श्वेत देवता गुठी
- काठमाडौं का श्यावजी गुठी
- स्वयम्भु भगवानको फुल चढाउने गुठी
- काठमाडौं तलाछी मठ
- काठमाडौं श्री तलेजुका नित्य पूजा गुठी
- काठमाडौं दिगु तलेजुको नगरा खान्गी गुठी
- साङला तलेजु बाल कुमारीका नित्यको पूजा गुठी
- टोखा तलेजु भवानी गुठी
- काठमाडौं तलेजु माहाने खान्गी गुठी
- बिष्णुमति टंकेश्वर गुठी
- बिष्णुमति टंकेश्वरको गुठी (भजन)
- तलेजुका तपाथी गुठी
- श्री तारा प्रकाशेश्वर गुठी
- काठमाडौं का तेल गुठी
- पशुपति आर्यघाटको सत्तलमा तेल लगाउने गुठी
- काठमाडौं तलेजुका कपुर गुठी
- साङला तलेजु किन्भु जात्रा गुठी
- साङाला तलेजुका सिन्दुर जात्रा गुठी
- दरवार भित्र मोहन चोकका तेत्तिसकोटी देवताको गुठी
- दरवार भित्र मोहन चोकका. पिरपाटीका शंकरको तेत्तिसकोटी देवताको गुठी
- बलम्बु श्री महालक्ष्मीका सात थकाली गुठी
- गोकर्णेश्वर शिवरात्री थापूजा गुठी
- साँखु बज्रयोगिनीका एक खेती थापूजा गुठी
- साँखु बज्रयोगिनीका २ खेती थापूजा गुठी
- श्री दक्षिणकालीका थापूजा गुठी
- काठमाडौं तलेजुकाका पार्थि पिण्डमल्ल था पूजा गुठी
- काठमाडौं तलेजुकाका जयप्रकास मल्ल था पूजा गुठी
- प्रतापमल्ल थापूजा गुठी (काठमाडौं)
- प्रतापमल्ल.का जगतजय थापूजा गुठी
- फर्पिङ दक्षिणकालीको था पुजा गुठी
- काठमाडौं का बर्ष वन्धन थापुजा गुठी
- काठमाडौं का महालक्ष्मी था पुजा गुठी
- काठमाडौं का भूपालेन्द्रमल्ल था पुजा गुठी
- काठमाडौं का नृपेन्द्र मल्ल थापुजा गुठी
- काठमाडौं को महिन्द्र मल्ल था पुजा गुठी
- तलेजुका लाथां था पूजा गुठी
- तलेजुका स्वामी प्रभु जन्मोत्सव था पुजा गुठी
- तलेजुका छ थापुजा गुठी
- फर्पिङ श्री दक्षिणकालीको नित्य पूजाथापुजा गुठी
- पशुपतिका टिकिछा गुठी
- श्री तिलबिक्रमेश्वर गुठी
- फर्पिङ तिल बिक्रमेश्वर गुठी
- तीनधाममठका गुठी
- काठमाडौं का तीन तीहार गुठी
- टोखा महादेव टार पौवा गुठी
- टोखा श्री नौलिङ्ग भद्रकाली गुठी
- त्रैलोक्यश्वर गुठी
- हाडिगाउँ टँुडालदेवी गुठी
- थापाथलीउदासी अखडा
- फर्पिङ श्री उघोरेश्वर गुठी
- कान्तिपुरी उपाकर्म गुठी