जैक मा

विकिपिडिया नं

[१]जैक आमको छोटो जिबनी

जैक मा (सेप्तेम्बेर १०,१९६४) एक सोफर, दर्शनशास्त्री, इन्टरनेट र टेक्नोलोजी उद्यमी हुन्। उनि अलिबाबा समूहको संस्थापक र कार्यकारी अध्यक्ष का साथसाथै चीन र एशियाको धनी व्यक्ति मध्ये एक हुन्। जुन नोभेम्बर २०१७ सम्मको तुलनामा उनि संग $४७.८ बराबरको सम्पति छ। मा संसारको सबैभन्दा शक्तिशाली व्यक्ति मध्ये एक हुन् र धेरै युवापुस्ताको लागि  प्रेरणाको मूल बनेका छन्। उनले आफ्नो जीवनमा धेरैलाई  ज्ञान र सल्लाह दिए। माले आफ्नी श्रीमती झांग यिंगलाई हांग्जो सामान्य विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा  भेटेका थिए। आफ्नो पदाई सक्नालागत्तई  विवाह गरि दुबैले शिक्षक शिक्षिकाको रूपमा काम गर्न थाले। हालमा उनका एक  छोरा र छोरी छन।

     माले सुरुवातमा ३० बिभिन्न कामका लागि आवेदन भरे र सबैले उनलाई इन्कार गरे। अप्रिल १९९५मा मा, उनको श्रीमती र एक मित्र मिलेर २०००० डलर सापट मागी आफ्नो पहिलो कम्पनी सुरू गरे। उनीहरूको यो कम्पनी अरु  कम्पनीहरूकोलागि  वेबसाइटहरू निर्माण गर्ने काम गर्थ्यो। तीन वर्ष भित्र, उनको कम्पनीले ५००००००चीनी युआन बनाएको थियो जुन त्यो समयको ८००००० अमेरिकी डलर बराबर थियो।  माले यूएसमा रहेको साथीहरूको सहयोगमा चिनियाँ कम्पनीहरूको लागि  वेबसाइटहरू निर्माण गर्न थाले। १९९८ देखि १९९९ सम्म,  माले चीनको अन्तर्राष्ट्रिय इलेक्ट्रोनिक वाणिज्य केन्द्रद्वारा स्थापित एक सूचना प्रविधि कम्पनीको नेतृत्व गरे. सन् १९९९ मा उनले त्यो कम छोडे र १८ साथी को सहयोग मा अलिबाबा कम्पनी खोले. अक्टोबर १९९९ र जनवरी २००० मा, अबाबाबाले दुई करोड डलर विदेशी उद्यम पूंजी लगानीको कुल जित्यो। सेप्टेम्बर २०१४ मा अलिबाबाले न्यूयर्क स्टक एक्सचेंजमा शुरुआती सार्वजनिक प्रस्ताव (आईपीओ) मा २५ अरब भन्दा बढी डलर उठाएको थियो। नोभेम्बर २०१२ मा, अलिबाबाको अनलाइन लेनदेन मात्रा एक ट्रिलियन युआन पार भयो  ।

              अलिबबा बिश्वकोइको १० ठुला कम्पनी मध्हेमा एक पर्छ । १८ जना बाट सुरु भएको कम्पनीमा अहिले ५०,०९२ जना कार्यरथ छन् ।

  1. https://en.wikipedia.org/wiki/Jack_Ma