खँलाबँला:दार्चुला जिल्ला

Page contents not supported in other languages.
विकिपिडिया नं

दार्चुला जिल्ला दुर्गम हिमाली जिल्ला हेा जिल्लामा जम्मा ३६३ बिद्यालय छन । जस मध्ये सामुदियिक ३४८ र स‌स्थागत १५ छन । बिद्यार्थी स‌ख्या हिसाबमा पार्थमिक तहमा २५३३४ मध्ये छात्रा १३५२६ र छात्र १२४०८ , निम्न माध्यमिकतहमा जम्मा ११४१६ मध्ये छात्रा ५७८२ र छात्र ५६३४ रहेका र माध्यमिक तहमा जम्मा ४९४७ मध्ये २३३१ छात्रा र २६१६ छात्र तथा उच्च माधयमिक तहमा जम्मा बिध्यार्थी स‌ख्या २५८९ मध्ये छात्रा ११४० र छात्र १४४९ रहेकेा छन। २०६८केा जन गणना अनुसार जस जिल्लाकेा ६ बर्ष माथिकेा साक्षर दर ६३ पर्तिशत रहेकेा छ । जस मध्ये महिला ५३ र पुरुष ७९ परितशत साक्षर रहेका छन ।