किपू नगरपालिका

विकिपिडिया नं
थन झासँ: navigation, मालादिसँ

को-अर्डिनेटतः: 27.67° N 85.28° E

कीपु नगरपालिका
240px
Red pog.svg
कीपु नगरपालिका
अञ्चल
 - जिल्ला
बागमती
 - येँ
को-अर्डिनेट 27.67° N 85.28° E
लागा
 - जा

 - १२९५ m (४२४८ ft)
ई लागा NST (UTC+५:४५)
जनसंख्या (२००१)
 - जनघनत्व
४०,८३५
 - 

क्येपु नगरपालिका (अंग्रेजी भाय:Kirtipur ), नेपाया बागमती अञ्चलया येँ जिल्लाया छगू नगरपालिका खः। थ्व थासय् ९४८७खा छेँ दु।स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट

कीर्तिपुर

Kirtipur

—  नगरपालिका  —
कीर्तिपुर सहरको मनोरम दृश्य

कीर्तिपुर

Kirtipur

नेपालमा कीर्तिपुरको स्थान
निर्देशाङ्क: २७°४०′४१″ उत्तर ८५°१६′३७″ पूर्वनिर्देशाङ्क: २७°४०′४१″ उत्तर ८५°१६′३७″ पूर्व
देश  नेपाल
अञ्चल बागमती अञ्चल
जिल्ला काठमाडौं जिल्ला
वि.सं. २०५३ चैत्र १४
जनसङ्ख्या (२०११)
 - जम्मा ६७,१७१
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
पोस्टल कोड ४४६१८
टेलिफोन कोड ०१
वेबसाइट आधिकारिक वेबसाइट

कीर्तिपुर (अङ्ग्रेजी: Kirtipur, नेपाल भाषामा: किपू) काठमाडौं उपत्यकाको काठमाडौं जिल्लामा रहको एेतिहासिक नगर हो। यहाँ प्रसिद्ध बाघभैरवको मन्दिर रहेको छ। काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो ताल टौदह यहाँ पर्दछ। कीर्तिपुरमा झन्डै ७० हजार मानिस बसोबास गर्दछन। कीर्तिपुरको टेलीफोन कोड नं. ०१ हो।

वि.सं. २०५३ चैत्र १४ गते ८ वटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको हो। उक्त नगरमा २०५४ सालको निर्वाचनमा प्रमुखमा हिराकाजी महर्जन र उपप्रमुखमा रमेशमान महर्जन निर्वाचित भएका थिए। वि.सं. २०६० असोज २२ गते सरकारले शिविरप्रसाद धिताललाई प्रमुख र पन्नारत्न वज्राचार्यलाई उपप्रमुखमा मनोनयन गरिएको थियो। नगरपालिकाको जनसंख्या करिब ४५ हजार र घरसंख्या १० हजार छ।

कीर्तिपुरमा गोपाल वंशकालदेखि नै बस्ती विकास भइसकेको थियो। पशुपतिको उत्पत्तिका बारेमा लेख्दा कीर्तिपुरमा रहेका ग्वालाहरूको 'बहुर्‍ही' नामको गाईले दिनदिनै दूध चढाउन जाने गरेको उल्लेख गरिन्छ।

काठमाडौं उपत्यकाभित्र रहेका कान्तिपुर, ललितपुर र भक्तपुर पछिको ठूलो प्राचीन सहर कीर्तिपुर थियो। भौगोलिक अवस्थितिका कारण यो सहरमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहलाई समेत धेरै धन, जन र समय खर्चिनुपरेको थियो।

कीर्तिपुरमा परम्परादेखि चल्दै आएको मुख्य चाडमा गथांमुगः, गथुप्याखः, इन्द्रायणीजात्रा, गाइजात्रा र दशैं-तिहार निकै रमझमका साथ मनाइन्छ। यस नगरका बाघ भैरव, उमा महेश्वर, नारायण सरस्वती र इन्द्रायणी मन्दिर उल्लेख्य वास्तुकलाका नमुना हुन् भने लोदेंगः, शाक्यमुनि बुद्ध मन्दिर, लोकेश्वर मन्दिर शिखरशैलीका उत्कृष्ट नमुना हुन्। यसैगरी चैत्यहरूमा चीलंचो प्रख्यात छ। नेपालको पहिलो र सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय पनि यसै नगरमा छ।

भूगोल[सम्पादन]

थ्व थाय्‌या अक्षांश व देशान्तर 27.67° N 85.28° E ख।[१] थ्व थाय्‌या जा १२९५ मिटर (४२४८ फिट) ख।

इतिहास[सम्पादन]

किपू नगरया पलिस्था जुजु शिवदेव तृतीयं यानादिगु ख। किपू, पांगा, नगां, चोभा, यरवचा, तक्करचा, लनव, त:धं, क्वार, मछिगां, सल्यानथान, आदि गां मिलय् जुया किपु नगरपालिका पलिस्था जुगु ख ।

जनसंख्या[सम्पादन]

सम् २००१या जनगणना कथं किपु नगरपालिकाया जनसंख्या ४०,८३५ दु।

लिधंसा[सम्पादन]

  1. .html Kirtipur. Falling Rain Genomics, Inc. फेब्रुवरी १७, ई सं दं २००७ कथं।