उर्लाबारी

विकिपिडिया नं
उर्लाबारी
अञ्चल
 - जिल्ला
कोशी
 - मोरङ
लागा
ई लागा NST (UTC+५:४५)
जनसंख्या (2001)
 - जनघनत्व
२५,७४२
 - 

उर्लाबारी (अंग्रेजी:Urlabari), नेपा:यागु कोशी अञ्चलयागु मोरङ जिल्लायागु छगु गाँ विकास समिति खः। थ्व थासे ५३९५ खा छेँ दु।

जनसंख्या[सम्पादन]

नेपायागु दं २००१ यागु जनगणना कथं उर्लाबारी यागु जनसंख्या २५,७४२ खः।[१] थुकिली मिजंत ४९%, व मिसात ५१% दु।

परिचय ः कोशी अन्चल मोरङ्ग जिल्लाको पुर्वउत्तरी क्षेत्रमा अबस्थित उर्लाबारी जिल्लाकै बिराटनगर पछिको ठुलो शहर हो । नेपाल अधिराज्यकै सबैभन्दा बढि जनसंख्या भएको गाबिस होउर्लाबारी । कोशी र मेचीको सिमाना मावा खोलाको किनारमा उत्तरतर्फ मधुमल्ला दक्षिणतर्फ राजघाट पुर्व झापाको दमक र पश्चिममा पथरी बजारको बिचमा उर्लाबारी अबस्थितछ । याहाँको कुल जनसंख्या ७५ हजार भन्दाबढि रहेको गाबिस सचिब जयधर्म आचार्य बताउनु हुन्छ । उर्लाबारी ३ हजार ५ सय बिगाह क्षेत्रफलमा पुतली आकारमा फैलिएर रहेको छ । २०३६ सालको बहुदलिय व्यबस्थाको पुर्नस्थापना पश्चात याहाँ बस्ती बढ्न थालेपछि यहाँको बिकास सुरु भएको पाइन्छ । बिस्तारै यहाँ बसोबास बढ्न थालेपछि हाल आएरउर्लाबारी शहरीकरण तर्फ उन्मुख हुदैगएको छ । उर्लाबारी आफैमा बिबिध बिशेषता बोकेर देशमा परिचित छ । एक ताका यो गाबिस देशकै सबैभन्दा बढि पत्रपत्रीका निस्कने गाबिस भनेर निक्कै चर्चामा थियो । यहाँबाट साप्ताहिक पाक्षिक र मासिक गरेर एकदर्जन पत्रपत्रिका प्रकाशन हुने गर्दथे । गाबिस भएरपनि पर्याप्तमात्रामा संघसस्था सरकारी गैरसरकारी संस्था बित्तिय कारोबार गर्ने संस्थाहरुले धनि छउर्लाब्ाारी । यहाँ क्षेत्री बाहुन राइ्र लिम्बु धिमाल लगायतका बिभिन्न जातजातिको बसोबास रहेको छ । यस गाबिसमा कुल जनसंख्याको ५८ प्रतिशत महिला र ६८ प्रतिशत पुरुष साक्षर छन् । यस गाविसमा शिक्षा तर्फ एक सार्वजानिक क्याम्पस चार उच्च मावि र नौ वटा मावि विद्यालय रहेको छ । दर्जनको संख्यामा निजी बिद्यालय समेत खुलेकाछन् । चारवटा ठूला बैंक र ४० को हाराहारीमा वित्तिय कारोबार गर्ने सहकारी संस्था आधा दर्जन इलाका स्तरिय कार्यलय आधा दर्जन उधोगहरु साथै एकसय बिस भन्दा बढि विभिन्न सघसंस्थाहरु रहेका छन् । यस गाविसलाई बिगत दश बर्षदेखी नगरउन्मुख गाविस भनिदै आएको छ यदपी नगरउन्मूख भन्न थालिएको एक दशक बित्न लाग्दा पनि उर्लाबारी गाविस नगरपालिका हून सकेको छैन । जिल्लाकै दोस्रो ठूलो शहर भनिदै आएको उर्लाबारी गाविसमा नगरपालिका बन्नलाई आवश्यक पूर्वाधारहरु पूरा भैसकेको गाविस सचिव जयधर्म आचार्य बताउनुहुन्छ । नगरपालिकाबन्नलाई सामान्यतया ३० हजार जनसंख्या र गाविसको बार्षिक आम्दानी दश लाख हून पर्ने भएपनी यस गाविसमा ७५ हजार जनसंख्या रहेको र बार्षिक आम्दानी ८० लाख भन्दाबढि हूने उधोग बाणिज्य ंसंघ उर्लाबारीका अध्यक्ष भोलामान श्रेष्ठको भनाई छ । सरकारी पक्षबाट पटक पटक आश्वासन दिएपनि हाल सम्म नगरपालिका घोषणा नगरिएकोउर्लाबारीबासीेले गुनासो गरेका छन् । नामाकरण ः क: आबादीकालमा यहाँ सतारहरुको बसोबास रहेको थियो । नजिकै घना जङ्गगल र बगरहरुमा कासझाडी रहेको र झाडीमा बाघहरु बस्ने गर्दथे । सतार सन्थाल हरुले बाघलाईउर्ला भन्ने गर्दथे र त्यही बाघ बस्ने ठाउँलाई उनिहरुले उर्लाबाडी भन्न थाले । त्यही सब्द अपभ्रम्स हुदै जनजिब्रोमा उर्लाबारी भन्न थालियो र यसठाउँकै नाम उर्लाबारी रहन गएको स्थानिय वृ¢वृ¢ा बताउछन् । अझैपनि हालको स्कुलडाडाँ क्षेत्रलाई बुढापाकाहरुले बाघखोर भन्ने गर्दछन् । ख: विक्रम संबत् १९७० तिर आवाद गरिएको यस क्षेत्रमा घनाजगंल छेउमा बालुवारुपी बगर रहेको र बर्षायाममा स्थानिय नदिनाला बक्रहा मावा सुनझोडा र नुनसरी खहरे झैउर्लेर आउने भएकाले उर्लाबारी भन्न थालिएको हो भन्ने भनाई छ । नमाकरणका बारेमा माथिको भनाईहरु मिल्दोजुल्दो भएपनि यो भन्दा भरपर्दो तथ्यभने फेला पर्न सकेको छैन् ।

लिधंसा[सम्पादन]

  1. नेपा: जनगणना २००१. मार्च २, ई सं २००७ कथं।


Template:कोशीयागु-थाय-जगच्वसु